site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महाशिवरात्रिकाे पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली पशुपति पुगेका छन् ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले महाशिवरात्रिको निरीक्षण र आरतीमा सहभागी हुन प्रधानमन्त्री ओली पशुपतिनाथ पुगेको बताए ।

उनका अनुसार ओली आरतीसम्बन्धी कार्यक्रममा सहभागी भएर फर्किनेछन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro