site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रश्नोत्तर चल्दाचल्दै ओलीले मागे कुर्सी 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्नोत्तर कार्यक्रममा खुट्टामा  समस्या भएपछि कुर्सीमा बसेर जवाफ दिन थालेका छन् । आजको प्रतिनिधिसभाको जारी प्रश्नोत्तरमा ओलीले खुट्टामा समस्या भएको भन्दै कुर्सी मागे । 

“सभामुख महोदय, खुट्टामा थोरै समस्या भएकाले कुर्सी प्रयोग गर्ने गरिएकै छ,”ओलीले भने । त्यसपछि उनी कुर्सीमा बसेर जवाफ दिएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro