site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मेयर आचार्यलाई पनि थप उपचारका लागि काठमाडौं पठाइयो

पोखरा । बेलुन पड्किएर घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई पनि थप उपचारका लागि काठमाडौं पठाइएको छ । 

पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा उपप्रधानमन्त्री विष्णु पौडेलसँगै मेयर आचार्य पनि घाइते भएका थिए । 

पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने क्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उनीहरू घाइते भएका हुन् । 

मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको थियो । मेयर आचार्यको घाँटीमा आगोले पोलेको छ । उनलाई थप उपचारका लागि काठमाडौ लगिएको हो । 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro