site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपप्रधानमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याइँदै

पोखरा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । 

गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचारछि उनलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं लगिने तयारी भइरहेको एमाले नेता राजीव पहारीले जानकारी दिए । 

पौडेलको घाँटी, गालामा आगोले पोलेको छ । मेयर धनराज आचार्यको भने फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ । 

यसैबीच, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro