site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तारुढ दलहरूको बैठक बस्दै 
फाइल तस्बिर ।

काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक बस्न लागेको हो । 

संसद्को जारी अधिवेशन, विकसित पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ । 

बैठकमा अध्यादेश र संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ । आजको बैठकमा संविधान संशोधनका लागि कार्यदल बनाउने विषयमा पनि छलफल हुनेछ । 

बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरू सहभागी हुने बताइएको छ । 

 


 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro