site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
फेरिए अर्थ मन्त्रालयका सचिव

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिएको छ । 

त्यस्तै, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे राष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् ।
 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro