site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अनेरास्ववियूको अध्यक्षमा श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । शुक्रबार (माघ २५) पार्टी कार्यालयमा बसेको संगठनको केन्द्रीय कमिटी बैठकबाट श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको हो । उनी यसअघि अनेरास्ववियूको महासचिव थिए ।

यस्तै, उपाध्यक्षमा अशोक थापा, कल्याण दाहाल, किशोर टण्डन, भूपेन्द्र शाह, मिलन राई, दिनेश लो, मेघनाथ चापागाईं, डम्बर सिंह, राजकिशोर यादव र नरेश न्यौपाने चयन भए । महासचिवमा राजन शर्मा पराजुली छानिएको संगठनले जनाएको छ ।

श्रेष्ठले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी राजनीति थालेका हुन् ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  २०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro