site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
युट्युब ट्रेन्डिङमा चलचित्रका गीत र ट्रेलर 

काठमाडौं । युट्युब ट्रेन्डिङमा चलचित्रका गीत र ट्रेलर शीर्षस्थानमा छन् । 

युट्युबको म्युजिक सेक्सनमा चलचित्र ‘फेरि रेशम फिलिली’को गीत ‘फेरि जालमा’ एक नम्बर ट्रेन्डिङमा छ । 

मुभी सेक्सनको एक नम्बर ट्रेन्डिङमा ‘दुखी आत्मा’को ट्रेलर छ । दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘दुखी आत्मा’मा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन् । 

यो चलचित्र फागुन २ गते रिलिज हुँदै छ । 

‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरेका छन् । विनय श्रेष्ठ र सुपुष्पा भट्ट मुख्य भूमिकामा छन् । चलचित्र फागुन १४ गते रिलिज हुँदै छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro