site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुमनाले भनिन्– 'बोल्न दे सरकार' अभियानलाई सम्बोधन गर
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकमा युवाहरूको आवाज सुन्न आग्रह गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समया सांसद श्रेष्ठले विधेयकको विरोधस्वरूप समाजिक सञ्जालमा युवाहरूले चलाएको 'बोल्न दे सरकार' अभियानलाई सम्बोधन गर्न आग्रह गरेकी हुन् ।

“यस विधेयकप्रति युवाहरूले गरेको विरोधको सम्बोधन गर्नुस्, युवाहरूको आवाज सबैले बोक्नैपर्छ, सुन्नैपर्छ,” उनले भनिन् ।

सरोकारवालासँग छलफल नगरेरै विधेयक ल्याइएको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro