site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अष्ट्रेलियाले लगायो सरकारी उपकरणहरूमा डिपसिकमाथि प्रतिबन्ध

काठमाडौं । अष्ट्रेलियाले राष्ट्रिय सुरक्षाको चिन्तालाई उल्लेख गर्दै सरकारी उपकरणमा डिपसिकको प्रयोगमाथि प्रतिबन्ध लगाएको हो । कम लगानीमा निर्मित उच्च क्षमताको चिनियाँ आर्टिफिसियल इन्टेलीजेन्स (एआई) कम्पनी डिपसिकले विश्वभर चर्चा पाएको छ ।

यसबीच मंगलबार अष्ट्रेलियाको गृहन्त्रालयले सरकारी उपकरणमा डिपसिकको प्रयोगमाथि प्रतिबन्ध लगाएको हो । अष्ट्रेलियाका गृह मन्त्री टोनी बर्कले डिपसिक चीनमा बनेको नभएर यसले राष्ट्रिय सुरक्षामा पार्नसक्ने असरका कारण प्रतिबन्ध लगाइएको बताएका छन् ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ११:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro