site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस प्रदेश सभापतिहरूको अभिमुखीकरण सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसले आज सोमबार कांग्रेसका प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना भएको हो । कांग्रेस महामन्त्री गगन थापाले भोलि र पर्सि ७७ जिल्लाकै सभापति तथा उपसभापतिहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको जानकारी दिए । 

अभिमुखीकरण कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायत सहभागी थिए ।  

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro