site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पर सर्‍यो एकीकृत समाजवादीको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को बैठकको मिति सरेको छ । पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकको मिति संशोधन गरिएको हो ।

महासचिव घनश्याम भुसालका अनुसार फागुन ६ गते, पोलिटब्युरो फागुन ७ र फागुन ९ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ । 

यसअघि स्थायी कमिटीको बैठक माघ २८, पोलिट्ब्युरो माघ २९ र केन्द्रीय कमिटी बैठक माघ ३० देखि फागुन २ गतेसम्म बस्ने गरी आह्वान गरिएको थियो ।

तयारी अपुग भएका कारण बैठक सारिएको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro