site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
जयरामको उपन्यास ‘धीमहि’ सार्वजनिक 

काठमाडौं । लेखक जयराम तिमल्सिनाको पहिलो उपन्यास ‘धीमहि’ लोकार्पण गरिएको छ ।

शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा साहित्यकारहरू प्रा. डा. ज्ञानू पाण्डे, भुवनहरि सिग्देल, महेश पौड्याल र लेखकले कृति सार्वजनिक गरे ।

कार्यक्रममा प्रा. डा पाण्डेले ‘धीमहि’ विचारप्रधान उपन्यास भएको बताइन् । जीवनका गहन दर्शन यो उपन्यासमा समेटिएको उनले उल्लेख गरिन् ।

समीक्षक पौड्यालले जयरामको उपन्यास पहिलो भए पनि शक्तिशाली रहेको बताए । कार्यक्रममा लेखक तिमल्सिना र सिग्देलले पनि बोलेका थिए ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro