site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सम्बन्धविच्छेदका बारेमा के भन्छिन् एलिना ?  (भिडियोसहित)

काठमाडौं । गायिका एलिना चौहानले आफ्नो सम्बन्धविच्छेदका बारेमा मुख खोलेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो वास्तविकता ओकलेकी छिन् । 

आफूले बिहे गर्न हतार गरेको र अहिले आएर सम्बन्धविच्छेद गर्नुपरेको उल्लेख गरेकी छिन् । सम्बन्धविच्छेदको निर्णयमा आफूहरू दुईजनाले सल्लाह गरेर, घरपरिवारको पनि सल्लाहमा सोचविचार गरेर गरेको बताएकी छिन् । 

उनले सम्बन्धविच्छेदको अवस्थामा आइपुग्नुमा पति (विष्णु सापकोटा) मात्र दोषी नरहेको भन्दै उनलाई गाली नगर्न शुभचिन्तकहरूलाई आग्रह गरेकी छिन् । आफूले माया गरेको मान्छेलाई अरूले गाली गर्दा आफैँले गाली खाँदा भन्दा बढी पीडा हुने बताएकी छिन् ।  

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro