site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
रदिफ र काफिया मिलाउनु मात्रै गजल होइन (भिडियोवार्ता)

धीरेन्द्र प्रेमर्षि/गजलकार


नेपाली गजल लेखनमा लामो समयदेखि क्रियाशील सर्जक हुन्, धीरेन्द्र प्रेमर्षि । प्रेमर्षिले ०४६ सालताका पहिलोपटक मैथिली गजल लेखे । त्यसअघि नै उनी गीत लेखन तथा गायनमा लागिसकेका थिए । त्यसपछि उनले मैथिली भाषाका साथै नेपालीमा पनि गजल लेख्न थाले ।

dhirendra2-1738375532.JPG
 

भारतमा त्यसबखत पंकज उधासको गजल गायकीको ‘क्रेज’ थियो । उधासका गजल (कतिपय गीत पनि हुन्थे पंकजका)बाट प्रेरित भएर लेख्न सुरु गरेका प्रेमर्षि आफैँ पनि तरन्नुम (लय)मा गजल गुनगुनाउँछन् ।

रदिफ र काफिया मिलाउनु मात्रै गजल होइन भन्ने प्रेमर्षि यसमा सौन्दर्य र कलात्मकता प्रचुर हुनुपर्ने बताउँछन् ।

बाह्रखरीको यसपटकको ‘गजल गंगा’मा उनै स्रष्टा धीरेन्द्र प्रेमर्षिसँगको संवाद र केही गजल भिडियोमा हेर्नोस्–

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro