site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली भन्छन्– पार्टी टुक्र्याउने, भत्काउनेजस्ता खुद्रे कुराहरू सरकारको मेनुमा छैन 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भत्काउनेजस्ता विषय सरकारको 'मेनु'मा नभएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा ओलीले पार्टी विभाजन नगरिने भन्दै ढुक्क हुन आग्रह गरे । 

“पार्टी टुक्र्याउने, भत्काउनेजस्ता खुद्रे कुराहरू यस सरकारको मेनुमा छैन । ढुक्क हुनुस्, कांग्रेस एमालेसहितको यति बलियो सरकारको प्राथमिकता त्यस्तो हुन सक्दैन,” उनले भने ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro