site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
डिपसिकको प्रयोगमा अमेरिकी संसद्ले लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकी संसद्ले आफ्ना कर्मचारीहरूलाई चिनियाँ आर्टिफियिसल इन्टेलिजेन्स (एआई) 'डिपसिक'को प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी एआई समान शक्तिशाली भएर विश्वभर चर्चा पाएको डिपसिकको सुरक्षा जोखिम न्यूनीकरण गर्ने भन्दै अमेरिकी संसद्ले प्रतिबन्ध लगाएको हो ।

अमेरिकी सदनका मुख्य प्रशासनिक अकिारीले हाल डिपसिकमाथि सीएओले समीक्षा गरिरहेको भन्दै प्रयोगका लागि अनुमति नरहेको बताएका छन् ।

यससँगै संसद्का कर्मचारीले कुनै पनि आधिकारिक फोन, कम्प्युटर तथा ट्याब्लेटमा डिपसिक इन्स्टल गर्न पाउने छैनन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro