site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘फेरि रेशम फिलिलि’का दुई पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘फेरि रेशम फिलिलि’ले दोस्रो पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा सिनेमाका तीन प्रमुख कलाकार विनय श्रेष्ठ, कामेश्वर चौरसिया तथा सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ । 

पोस्टरमा विनयमाथि सुपुष्पाले बन्दुक तेर्स्याएको देखिन्छ । 

दोस्रो पोस्टरमा सिनेमाका सवै कलाकारलाई क्यारेक्टर लुक्समा देखाइएको छ । 

‘फेरि रेशम फिलिलि’लाई निरज महर्जनले निर्देशन गरेका छन् । सिनेमाको कथा पनि निर्देशक स्वयंले लेखेका छन् । 

चलचित्रमा विनय, सुपुष्पा र कामेश्वरसँगै नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ । 

सुसन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा छ ।  
 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro