site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध निर्वाचित (सूचीसहित) 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत आज शनिबार मतदानको कार्यक्रम चलिरहेको छ । 

आज सम्पन्न हुन गइरहेको निर्वाचनमा केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यलगायत पदमा १३५ जना उमेदवार निर्विरोध निर्वाचित भएका छन् । 

अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय निर्वाचन समितिका  प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले उनीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । 

यी हुन् निवरिोध निर्वाचित

 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro