site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको विधान अधिवेशन ०८२ भदौ २०–२२ मा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो विधान अधिवेशन आगामी ०८२ भदौ २०, २१ र २२ मा गर्ने निर्णय गरेको छ ।

आज (मंगलबार) बसेको सचिवालय बैठकले निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

विधान अधिवेशन ललितपुरको गोदावरीमा हुनेछ ।

एमालेको महाधिवेशनअघि विधान अधिवेशन हुने गरेको छ । ०७८ असोजमा पहिलो विधान अधिवेशन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro