site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकी प्रदेशको हिउँदे अधिवेशन माघ २१ देखि

पोखरा । गण्डकी प्रदेशको हिउँदे अधिवेशन यही माघ २१ गतेदेखि सुरु हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २१ गते प्रदेशसभा बैठक डाक्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशसभामा अहिले पनि दुईवटा विधेयक विचाराधीन छन् । त्यसबाहेक नयाँ विधेयक भने दर्ता भइसकेका छैनन् । बजेट अधिवेशन असोज ८ गते सकिएको थियो । यो अधिवेशनमा १० वटा जति विधेयक ल्याउने सरकारको तयारी छ । त्यसमा गाँजा विधेयकदेखि घरेलु मदिरा व्यवस्थापन विधेयक समेत छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro