site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सैफ अली खान अस्पतालबाट घर फर्किंदै 

काठमाडौं । बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् । बुधबार आफ्नै निवासमा चक्कु प्रहारको घटनापछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । 

उनको शरीरका ६ ठाउँमा चक्कु प्रहार भएको थियो । मेरुदण्डबाट साढे दुई इन्च लामो चक्कुको टुक्रा निकालिएको थियो । लीलावती अस्पतालमा उनको उपचार भइरहेको छ । 

सैफ घर फर्कने तयारीमा छन् । अस्पताल प्रशासनले उनलाई चाँडै डिस्चार्ज गरिने पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro