site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कार्यकारीको भूमिकामा अंकुश लगाउने फैसलाले लोकतन्त्र सुदृढ हुन कठिन : पोखरेल 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजनीतिक मामिलामा न्यायिक सक्रियता देखिएको टिप्पणी गरेका छन् ।  

पाकिस्तानमा सेनाका जर्नेलहरूको राजनीतिक महत्त्वाकांक्षाले त्यहाँको लोकतन्त्र कमजोर बनेको, विकास र सुशासनमा गम्भीर नकारात्मक असर परेको उदाहरण दिँदै उनले नेपालमा ‘कार्यकारीको भूमिकालाई अंकुश लगाउने अदालती फैसलाले नेपाली लोकतन्त्र सुदृढ हुन कठिन त भएको छैन ?’ भन्दै प्रश्न उठाएका हुन् । 

सामाजिक सञ्जालमार्फत उनले यसतर्फ लोकतन्त्रका पक्षधरहरूले गम्भीर विमर्श गर्नुपर्ने औँल्याएका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro