site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभाको छैटौँ अधिवेशन आहृवान
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशसभाको छैटौँ अधिवेशन आहृवान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार आउँदो माघ ७ गते दिउँसो २ बजे बस्ने गरी प्रदेशसभा बैठक आहृवान गरेका हुन् ।

आइतबार बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो ।

प्रदेशसभामा योपटक केही पुराना ऐन संशोधन र नयाँ विधेयक समेत लैजाने सरकारको तयारी छ । हाल कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार छ ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro