site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
राउतको गजल ‘घाम बिग्रिएछ’ सार्वजनिक 

काठमाडौं । गजल ‘घाम बिग्रिएछ’ सार्वजनिक भएको छ । जनताको आदर्श डगमगाएको सन्देश प्रवाह गर्न लाक्षणिक शब्दहरूको प्रयोग गरिएको गजल सार्वजनिक भएको हो । 

भोजराज रेग्मी ‘मुखाले’को शब्दमा उमेश राउतको संगीत रहेको गजल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । स्वर पनि उमेश स्वयंको छ । 

गजलले व्यंग्यात्मक र लाक्षणिक रूपमा पछिल्लो समय राजनीति र समाजमा अचानक उदाउने अस्थायी आदर्श पुरुषहरूमाथि प्रहार गरेकाे छ । 

आदर्शले आदर्शको गरिमा बचाउन नसकेको यथार्थलाई गजलले चित्रण गरेको छ । गजलमा भगवान् श्रीराम, श्याम र घामलाई लाक्षणिकरूपमा प्रस्तुत गरिएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro