site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
महेशराजको ‘देश विदेश’ प्रकाशित

काठमाडौं । साहित्यकार महेशराज खरेलले आफ्नो तेस्रो कृति ‘देश विदेश’ पाठकसामु पस्किएका छन् । यो उनको नियात्रासंग्रह हो । यसमा उनले देश–विदेशका गरेर १९ नियात्रा प्रस्तुत गरेका छन् ।

उनको यसअघि एक कविताकृति र एउटा उपन्यास प्रकाशित छ । ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको यो पुस्तकको मूल्य ५०० रुपैयाँ कायम छ ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro