site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपाको चियापानमा नाचगानदेखि नेताहरूको जमघटसम्म (तस्बिरहरू)
तस्बिरहरू : रासस र प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं । पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान कार्यक्रम आयोजना गर्‍यो ।

काठमाडौंको भृकुटीमण्डपमा शनिबार आयोजित चियापानमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न पार्टीका नेता–कार्यकर्ता सहभागी भए । प्रधानमन्त्री ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेताहरूले स्वागत गरेका थिए ।

चियापान कार्यक्रममा गायक रामकृष्ण ढकालले गीत गाएका थिए । नृत्य समेत प्रस्तुत गरिएको थियो ।

तस्बिर हेर्नोस्–

r15-1736597194.jpg

r13-1736597193.jpg

r12-1736597193.jpg

r10-1736597192.jpg

r11-1736597192.jpg

r6-1736597191.jpg

r7-1736597191.jpg

r8-1736597191.jpg

r3-1736597190.jpg

r4-1736597190.jpg

r5-1736597190.jpg

r2-1736597189.jpg

r1-1736597189.jpg

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro