site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले पार्टीका केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ ।

आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना प्रस्तुत गरेका हुन् ।  आर्थिक पारदर्शिताअन्तर्गत बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘केन्द्रीय पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गरिने’ उल्लेख छ ।

केन्द्रीय पदाधिकारी मात्र होइन, प्रचण्डको कार्ययोजनामा केन्द्रीय सदस्यहरूले पनि प्रत्येक वर्ष सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro