site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
पुस १५ : बृहत् सांस्कृतिक कार्यक्रम (तस्बिरहरू)

काठमाडौं । सुदूरपश्चिम कलाकार समाज काठमाडौंले पुस १५ पर्वका अवसरमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । समाजले सोमबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानको डबलीमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

सुदूरपश्चिम, कर्णाली लगायतका ठाउँमा पुस महिनाको १५ गतेका दिन पर्व मनाउने चलन छ । पश्चिम नेपालका विभिन्न जिल्लामा यो चाड धुमधामले मनाउने गरिन्छ । पुस १५ को रातभर गाउँभरका सबै एकठाउँमा जम्मा भएर गाउँ खाने कथा, दन्ते कथा, आइन सुनाउँदै, देउडा खेल खेल्दै विभिन्न परिकार खाँदै रात बिताउने प्रचलन रहेको छ ।

पर्वको जगेर्ना गर्ने उदेश्यले सुदूरपश्चिम कलाकार समाजले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । सांस्कृतिक कार्यक्रममा बैतडी र दार्चुलाबाट आएका कलाकारहरूले छलिया नृत्य समेत प्रस्तुत गरेका थिए ।

471630273_9030161397070456_3400390513461154423_n-1735564680.jpg

462578867_1084977213424063_7219224735506035478_n-1735564676.jpg

462560107_574475628766452_1356472417023557616_n-1735564672.jpg

462551852_443558032154989_9045299306882981077_n-1735564672.jpg

462575139_612996221202491_5772261868187107069_n-1735564676.jpg

462579325_949195213316442_7762573449856993923_n-1735564677.jpg

462579208_3818765705044308_4505778889557952810_n-1735564677.jpg

462570128_518451474549118_1691741869139249981_n-1735564674.jpg

462571984_1805234090253059_5446691316693422555_n-1735564674.jpg

471740020_1771783796901369_2252504115613163813_n-1735564680.jpg

462586729_896766055819383_6578742920283479230_n-1735564678.jpg

 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro