site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्न लागिएको रास्वपाले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समितिको बैठकको तयारीका बारेमा छलफल गरिने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro