site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रिपरिषद् बैठक : सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

काठमाडौं । सरकारले सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

आज मंगलबारको मन्त्रिपरिषद् बैठकले सहकारी समस्या समाधानका लागि अध्यादेश सिफारिस गरेको हो ।

‘‘अरू प्रावधान के छन् बिहीबार जानकारी गराउँछौँ,'' एक मन्त्रीले नाम उल्लेख नगर्ने सर्तमा बाह्रखरीलाई बताए । 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro