site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वदेश फर्किइन् परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन् । नेदरल्यान्ड, बेल्जियम, जर्मनी र भारतको भ्रमण गरेर परराष्ट्रमन्त्री राणा सोमबार स्वदेश फर्किएकी हुन् ।

मंसिर २२ गते युरोप प्रस्थान गरेकी राणा पुस ४ गते जर्मनीबाट भारत गएकी थिइन् ।

स्वदेश फर्किएपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी पनि गरेकी थिइन् ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  २०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro