site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
शिव प्रधानको उपन्यास ‘प्रेमाश्रु’ लोकार्पित

काठमाडौं । साहित्यिक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा शिव प्रधानको चौथो उपन्यास ‘प्रेमाश्रु’को लोकार्पण गरिएको छ ।  

शुक्रबार आयोजित कार्यक्रममा कलाकार मदनदास श्रेष्ठलगायतले कृति सार्वजनिक गरे । सार्वजनिक उपन्यास ‘प्रेमाश्रु’ माथि प्रा.डा. गोविन्दमान सिंह कार्कीले समीक्षा गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठका साथै उपन्यासका सम्पादक विमल भौकाजी, राधेश्याम लेकाली, प्रकाशक भुँडीपुराणका केशव पराजुली, उपन्यासकार शिव प्रधानले बोलेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro