site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
आइफोनबाट खिचिएको चलचित्र एमएसएम भिडियोमा

काठमाडौं । आइफोनद्वारा खिचिएको चलचित्र ‘अ प्लेस् अन्डर द सन्’ एमएसएम भिडियोमा सार्वजनिक भएको छ ।

केही हप्ताअगाडि यो चलचित्र एमेजन प्राइम् भिडियोमा रिलिज भएको थियो ।

एमएसएम भिडियोमा हाल ‘बेहुली फ्रम मेघौली’, ‘फर्की फर्की’, ‘खुस्मा’, ‘अगस्त्य’लगायत चलचित्र छन् ।

यो चलचित्रलाई जेसन लोप्चनले निर्देशन गरेका छन् । लेखक पनि उनी स्वयं हुन् । निर्माताको रूपमा उमेश खड्का र छायांकार प्रवीन लिम्बू छन् ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro