site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा उपनिर्वाचनको समीक्षा, नेताहरूको कार्यविभाजनबारे छलफल हुने बताइएको छ ।

गएको असारमा पार्टीको महाधिवेशन भए पनि नेताहरूको कार्यविभाजन हुन सकेको छैन । मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादी एक वडाध्यक्ष जितेको थियो ।

स्थायी कमिटी बैठक भोलिसम्म चल्ने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro