site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
झापामा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन, रास्वपा कार्यकर्ताले देखाए कालो झन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् । आइतबार झापाको मेचीनगर इँटाभट्टानजिक रास्वपाका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध कालो झन्डा देखाएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘प्रहरी दमन मुर्दावाद’लगायत नारा लगाएका थिए ।

विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले रास्वपा झापा क्षेत्र नम्बर–४ का सभापति शम्भु सुस्केरालाई नियन्त्रणमा लिएको थियो । हिमालयन टेली भ्वाइस
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro