site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल र चीनबीच बीआरआई ‘फ्रेमवर्क’मा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चारदिने चीन भ्रमणका क्रममा बुधबार बेइजिङमा उक्त फ्रेमवर्कमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

फ्रेमवर्कमा नेपालका तर्फबाट निमित्त परराष्ट्रसचिव अमृतबहादुर राईले हस्ताक्षर गरेका छन् । योसँगै नेपालमा बीआरआईसँग सम्बन्धित परियोजना अघि बढाउन बाटो खुलेको छ ।

asdfmg-1733298381.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro