site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ग्रामथानको अध्यक्षमा माओवादीका माझी निर्वाचित, रास्वपा उमेदवारले पाए ३७५ मत  

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएका छन् । उनले ६ हजार ९६९ मत प्राप्त गरे । 

उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ६ हजार ३३३ मत ल्याएका छन् । एमालेका तुलसीराम विश्वासले ४ हजार १५९  मत प्राप्त गरेका छन् । पालिका अध्यक्ष जितेका कांग्रेसका जयप्रकाश गच्छदारको निधनपश्चात उपनिर्वाचन भएको हो ।
gramthan-1733108632.JPG
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro