site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नलगाढ नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्र निर्वाचित

काठमाडौं । जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का देवका लामिछाने निर्वाचित भएकी छन् । 

निर्वाचन आयोगका अनुसार उनले ४ हजार २७२ मत प्राप्त गरिन् । नेपाली कांग्रेसका इन्दा चन्द्र (सिंह)ले ३ हजार १४७ मत प्राप्त गरिन् । 

एमालेकी सुनिता बोहोराले २ हजार ५४२ मत ल्याएकी छन् । भूकम्पमा परी कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो । ०८० कात्तिक १७ गतेको भूकम्पमा उनको निधन भएपछि पद रिक्त भएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro