site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ठाकुरबाबा ४ मा कांग्रेस विजयी  

काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ४ मा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । 

निर्वाचन आयोगका अनुसार कांग्रेसका अमिन थारु १ हजार ४३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका शेरबहादुर थारुले ६७८ मत पाए ।

एमालेका विष्णुप्रसाद देवकोटाले ३३७ मत ल्याएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro