site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महोत्तरीको रामगोपालपुर–२ मा एमालेका सकिवुल खाँ निर्वाचित

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का सकिवुल खाँ निर्वाचित भएका छन् । आइतबार भएको उनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)की आइतीकुमारी यादलाई हराउँदै उनी निर्वाचित भएका हुन् ।

निर्वाचित भएका खाँले ६३१ मत ल्याए । माओवादीकी यादवले ५३४ मत ल्याइन् ।

यस्तै, नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले २८४ मत ल्याए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro