site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रौतहटको ईशनाथ–७ मा कांग्रेसका शेख अब्दुल निर्वाचित

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)का शेख अनवारलाई हराउँदै उनी निर्वाचित भएका हुन् ।

विजयी भएका खलिकले ६२७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अनवारले ५७५ मत पाए ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)का सदरे आलमले ४५२ मत पाए । जनमत पार्टीका शेख जमिरुल हकले १३५ मत पाए । नेकपा (माओवादी केन्द्र)का शेख अमिरुलले २४ मत पाए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro