site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमत पार्टीका अध्यक्ष डा. सीके राउत चीन प्रस्थान

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत चीन भ्रमणका निम्ति प्रस्थान गरेका छन् ।

उनी शनिबार एक हप्ताका निम्ति निजी भ्रमणका सिलसिलामा चीन प्रस्थान गरेका उक्त पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद्सिंह यादवले जानकारी दिए ।

त्यहाँ रहँदा अध्यक्ष डा. राउतले निजी भेटघाट तथा भ्रमण गर्ने कार्यक्रम रहेको उनले बताए । रासस

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  २२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro