site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
काठमाडौं–१६ मा रास्वपालाई स्वतन्त्र उमेदवारको समर्थन

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा स्वतन्त्र उमेदवार प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवारलाई समर्थन गरेका छन् । उनले रास्वपाका उमेदवार रोजिना श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उमेदवारी निष्क्रिय गरेका हुन् ।

मंगलबार रास्वपाको कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले श्रेष्ठ योग्य उमेदवार भएकाले सहयोग गरेको बताए ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौं–१६ मा वडाध्यक्ष पदमा १८ जनाको उमेदवारी परेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro