site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेसपा (नयाँ शक्ति)ले चार स्थानमा दियो उम्मेदवारी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले स्थानीय तह उपनिर्वाचनमा चार स्थानमा उमेदवारी दर्ता गराएको छ । नेसपाले कीर्तिपुर नगरपालिका प्रमुखमा दिलकुमार महर्जनलाई उमेदवार बनाएको छ ।

यसैगरी, नेसपाले जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख पदमा पवित्रा जैसी, मोरङको ग्रामथान गाउँपालिका प्रमुखमा रामकुमार चौधरी थारू र गोरखा नगरपालिका–५ को अध्यक्षमा रूपेश मग्रातीलाई उमेदवार बनाएको छ ।

नेसपा नयाँ शक्तिले काठमाडौं महानगरपालिका–१६ मा स्वतन्त्र उमेदवार देवेन्द्रकुमार श्रेष्ठलाई समर्थन गरेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro