site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनमा यी हुन् एमालेतर्फका ४२ उमेदवार

काठमाडौं । केन्द्रमा सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले आसन्न उपनिर्वाचनका निम्ति उमेदवारको टुंगो लगाएको छ । शनिबार एमालेले स्थानीय तहमा रिक्त ४२ पदमा नै उमेदवार हुने व्यक्तिका नाम सार्वजनिक गरेको हो ।

एमालेले यसअघि नै कतिपय उमेदवारको नाम टुंगो लगाएको थियो । बाँकी पदमा पनि उमेदवारको नाम चयन गरिएको एमालेले जनाएको छ ।

स्थानीय तहमा रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ । आइतबार (भोलि) उमेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।

एमालेतर्फका उमेदवारको सूची हेर्नोस्–

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro