site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यस्तो छ प्रस्तावित न्यायाधीश निरौलाको कार्ययोजना 

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायधीश नृपध्वज निरौलाले कार्ययोजना प्रस्तुत गरेका छन् । शुक्रबार संसदीय समितिको बैठकमा उनले कार्ययोजना पेस गरेका हुन् ।
 
कार्ययोजनामा न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्न भरोसायोग्य कदम चाल्नुपर्ने आवश्यकता छ ।

कार्ययोजनामा नेतृत्वले लिने नीति र योजनामा सहयोग गर्ने उल्लेख छ । “न्यायाधीशका लागि न्यायपालिकाको नीति, सुधार योजना र नेतृत्वको कार्ययोजनाभन्दा अर्को छुट्टै वा पृथक योजना हुँदैन । प्रधान न्यायाधीशको न्यायिक नेतृत्वमा सिंगो न्यायपालिका रहने हुँदा नेतृत्वले लिने नीति, योजना र कार्यक्रमहरुको कार्यान्वयन गरी नेतृत्वलाई सहयोग गर्नु मेरो दायित्व बन्छ,” कार्ययोजनामा उनले भनेका छन् ।
 
स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यतालाई आत्मसात गर्दै निष्ठा र इमान्दारीका साथ न्याय सम्पादन गर्ने उनले जनाएका छन् । न्यायपालिका र नेतृत्वले लिएका नीतिको आफ्नो तहबाट कार्यान्वयनमा सहयोग र सहजीकरण गर्ने उनको भनाइ छ ।
1-1731050233.jpg

2-1731050234.jpg
3-1731050234.jpg
 

4-1731050234.jpg
5-1731050235.jpg
6-1731050235.jpg
7-1731050236.jpg
8-1731050236.jpg
9-1731050237.jpg
10-1731050237.jpg
11-1731050238.jpg
12-1731050238.jpg
13-1731050239.jpg
14-1731050239.jpg
15-1731050240.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro