site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको गीत ‘ए मायालु’ सार्वजनिक 

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ । महानिरीक्षक अर्यालद्वारा रचित नयाँ गीतमा सुगम पोखरेलको स्वर छ । सुरेश गैरेको संगीत रहेको छ । 

गीतको भिडियोमा दीपेन्द्र तिमिल्सिनाको निर्देशन छ । अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । 

भिडियोमा आकाश श्रेष्ठ र प्रियंका कार्कीको अभिनय छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro