site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मोरङको ग्रामथानको अध्यक्षमा एमालेका तीनजनाको नाम सिफारिस 

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उमेदवारका लागि नेकपा (एमाले)मा तीनजनाको नाम सिफारिस गरिएको छ । 

आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमाले जिल्ला कमिटीले तीनजनाको नाम प्रदेशमा सिफारिस गरेको हो । 

तुलसी विश्वासी, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम जिल्लाबाट सिफारिस भएर आएको एमाले कोसी प्रदेश उपसचिव देवान राइले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro