site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयरको उमेदवार महर्जन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा उठाउने उमेदवार छनोट गरेको छ ।

माओवादी केन्द्रले प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको छ । 

नगर कमिटीले सर्वसम्मत निर्णय गरेर महर्जनलनई उमेदवमर बनाउन सिफारिस गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ०८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro